२० भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष…

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताउनुभएको छ । रसुवामा आएको बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुग्नुभएका अध्यक्ष ओलीले बाढी र पहिरोका कारण जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको हो । प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा

एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने

अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो…

इलाम। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउनुभएको छ ।

आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

इलाम। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी

सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली

आर्थिक र विकासका मुद्दामा केन्द्रित हुँदै पूर्वप्रधानमन्त्री ओलीले सरकारले बजेटमा केवल सतही कुरा मात्र गरेको र व्यवहारमा केही नदेखाएको टिप्पणी

हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस:…

पार्टीले विभिन्न समयमा अनेकौँ प्रहार, आक्रमण र कुप्रचार सहनुपरेको छ । तर ती सबै चुनौतीहरू सामना गर्दै, धक्काहरू सहँदै र

एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष…

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको

दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दाँतसम्बन्धी समस्याको उपचारका लागि अस्पताल पुगेका छन्। दाँतमा समस्या देखिएपछि

शिर काटेर टेवलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ…

ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने

भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र:…

उहाँले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गर्नुभयो । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम

गुण्डुमा एमाले सचिवालय बैठक शुरु

पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि यो बैठक बोलाइएको हो । गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले

एमाले सचिवालय बैठक बस्दै: विद्याको सदस्यतादेखि नेकपासँग एकताको एजेण्डा

ओलीले बाह्य रुपमा संगै पार्टी भित्रबाट पनि आफुलाई अप्ठ्यारो परेपछि नेकपा बिशेष गरेर पुष्पकमल दाहाल समुहसंग पार्टी एकता गर्ने तयारी

जबज यथार्थको धरातलमा टेकेर उभिएको विचार: केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई

कांग्रेसका उपसभापति शर्मा ओली भेट्न पुगे गुण्डुमा

उनीहरूबीच ६ वटा प्रदेशमा विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा छलफल भएको बताइएको छ।

नेकपा स्थापना दिवशको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यलय

अनुकूलता र प्रतिकूलतामा चाटाचाट र काटाकाट गर्ने ओली र दाहाललाई…

यसअघि पनि ओलीले सरकारमा रहँदा होस् वा पार्टीको भूमिकामा रहँदा छाड्न परे कुर्सी नै भाँचिदिने त बताउँदै आएका थिए ।

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो ।

ओली रिहा भएपछि एमालेले फिर्ता लिदै आन्दोलनका कार्यक्रम

काठमाडौं । नेकपा एमालेले वैशाख १२ गते राजधानी काठमाडौंमा आयोजना गर्ने विरोध प्रर्दशन तथा सभाको कार्यक्रम स्थगन गरेको छ ।

ओली र लेखक हाजिरी जमानीमा रिहा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा हुनु भएको छ ।

केपी ओली निवास गुन्डुमा प्रहरीको खानतलासी ?

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा प्रहरीले खानतलासी गर्ने तयारी गरेको छ ।