६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केपी ओली कपको तयारी पूरा, बुफोन पनि आउने

काठमाडौँ । फागुन ११ गतेदेखि शुरु हुने केपी टोली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । फागुन १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मछिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस