२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
इबोला संक्रमण नियन्त्रणका लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र शतर्कतामा…

काठमाडौँ। केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तिब्रता दिएको छ । राष्ट्रपति विलियम रुटोले भाइरसको जोखिम न्युनिकरणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभएको छ । राजधानीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्क्रिनिङको व्यवस्थालाई थप सुदृढ बनाइएको छ