९ माघ २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जन्मदिनमा मैनबत्ती बाल्ने र निभाउने चलन कसरी सुरु भयो?

एजेन्सी । हामी सबैले जन्मदिन मनाउन केक काट्ने गर्छौँ । केकमाथि मैनबत्ती बाल्ने र त्यसलाई फुकेर निभाउँने गर्छौँ । यो प्रवृत्ति वर्षौंदेखि चलिआएको चलन हो । , तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो कसले सुरु गर्यो? केकमा मैनबत्ती बालेर त्यसलाई निभाउने परम्परा सबैभन्दा पहिले प्राचीन सभ्यताको देश ग्रीसमा