२१ भाद्र २०८३, आईतवार
,
Latest
राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन

धादिङ । सडक विभागले धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित कृष्णभीरमा पुनः सक्रिय भएको पहिरोको दीर्घकालीन समाधानका लागि दुईवटा विकल्प अघि सारेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार कृष्णभीरको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पहिरोको स्थायी समाधानका लागि सुरुङमार्ग निर्माण वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक निर्माण