© 2023
काठमाडौं । प्रज्ञा प्रतिष्ठानहरूमा हालै गरिएको पदाधिकारी नियुक्तिलाई लिएर प्रतिनिधि सभामा प्रश्न उठेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति कुमार नगरकोटीको सार्वजनिक अभिव्यक्ति, महिलाप्रतिको दृष्टिकोण तथा नियुक्ति प्रक्रियाको पारदर्शितामाथि एमाले सांसद भूमिका लिम्बुले गम्भीर प्रश्न उठाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लिम्बुले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको