© 2023
काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो । भक्तपुरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो । सम्मानपत्रसहित यो पुरस्कारको

काठमाडौं । विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ चयन भएका छन् । अफ्रिकी मुलुक ताञ्जानियामा भएको काउन्सिलको शिखर

काठमाडौं । जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति विभिन्न पत्रकार संगठनहरुले आपत्ति

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुख जीवराज आश्रितका यात्रा विवरणसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट