© 2023
न्यूयोर्क। फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गर्नुभएको छ । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उहाँको ठीक पछाडि हुनुहुन्छ तर उहाँले फाइनलको एक खेल

काठमाडौँ । किलियन एम्बाप्पेको सानदार प्रदर्शनमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियलले भालाडोलिडलाई