© 2023

काठमाडौँ । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताउनु भयो । आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताउनु भयो । राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने