© 2023
गलकोट, (बागलुङ) । चैते दसैँमो अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष रु दुई लाखभन्दा बढी भेटि सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते

उहाँले ‘एक पैसा कहिलेलाई...’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको हुनसक्ने अनुमान गर्नुभयो । पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको