© 2023
काठमाडौं। संविधान दिवस २०८२ का अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा संविधानको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले विभिन्न आन्दोलनमा बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, मुलुकभित्र र बाहिर रहेका नेपालीहरूमा संवैधानिक सर्वोच्चता, दलीय प्रतिस्पर्धा र विधिको शासनप्रति विश्वास बढोस्