• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
लामिछानेको लाञ्छना: कान्तिपुर अध्यक्ष सिरोहियाको ५ बुँदे प्रष्टिकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन मार्फत कान्तिपुर मिडिया ग्रुप र त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया माथी लगाउनु भएको आरोपको सिरोहियाले खण्डन गर्नुभएको छ । उहाँले एक बिज्ञप्ति जारी गर्दै रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् भन्दै लामिछानेलाई ५ बुँदे चुनौती दिनुभएको