६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड

धनुषा। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणका लागि राजनीतिकर्मीको साथै सञ्चारजगत पनि व्यवस्थित, अनुशासित र मर्यादित हुनुपर्ने बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि मिथिला विहारी नगरपालिस्थित कल्चरलमा सुरु भएको मधेस प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकसँगको अभिमुखीकरण कार्यक्रममा उहाँले लोकतन्त्रमा जनता नै सबैभन्दा