१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानुनको उपयोग गर तर दुरुपयोग नगर

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुर्पक्षका लागि अहिले नख्खु कारागारमा छन् । उनलाई सहकारी र संगठित ठगीको आरोप लगाइएको छ । सरकारले लगाएको आरोपलाई अहिले नै गलत भन्न नसकिने भन्दै अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तर लामिछाने र उनको