५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद चौधरीको आरोप– कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषिमन्त्रीका कारण सरकार र नेपाली कांग्रेको बेइज्जत भएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानहरुले मल नपाएर छटपटाइरहेको बेला कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा निस्किएको बताइन् । यसबाट सरकार र नेपाली कांग्रेसको बेइज्जती भएको उनको भनाइ थियो