५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अतिक्रमण हुँदा कर्मनाशा खोला हाउजिङमा पस्यो’

पाटन । अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण कर्मनाशा खोलाको बाढी ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित हिलभ्यू हाउजिङ (बालकुमारी कोलोनी) मा पसेको थियो । बाढीले भुइँ तला पूरै