१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकास्थित नेपाली राजदूतावासको काम: कर्मचारी पैसा हराउने सेवाग्राहीले तिर्नुपर्ने

न्यूयोर्कं । अमेरिकास्थित नेपाली राजदूतावासले हराएको मनी अर्डरको विषयमा सेवाग्राहीहरुलाई अनावश्यक दबाब र झन्झट दिइरहेको सेवाग्राहीहरुले बताएका छन् । पुसको पहिलो साता टेक्सासको डलास, अस्टिन र ह्युस्टनमा नेपाली राजदूतावासको घुम्ती टोलीका रुपमा कन्सुलर सेवा दिएको थियो । म्याद सकिएको वा हराएको पासपोर्ट र एनआरएन कार्डका लागि टोलीले डलास, अस्टिन हुँदै