© 2023
मुस्ताङ। भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ । रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा रसुवागढी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीका कन्टेनरहरूको सङ्ख्या बढ्ना थालेको हो । सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका अनुसार रसुवाको विनाशकारी बाढीबाट उक्त क्षेत्रको