१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

21.45°C

काठमाडौं

21.45°C

Kathmandu

Feels-like: 20.36

Wind: 1.54

Humidity: 27

तपाईं के खोज्दै हुनुहुन्छ ?
कटहरका रुख सुकेपछि किसान चिन्तित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको