९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली चलचित्र ‘कंगाल करोडपति’को घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ को औपचारिक घोषणा गरिएको छ । यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्ने भएका छन् । चलचित्रको निर्माता कैफ खान हुन् भने कथालेखन सुमन गजमेरले गरेका छन् । निर्माण पक्षका अनुसार चलचित्रमा मुख्य भूमिकामा उमर खान देखिने छन् । उमर एक बहुप्रतिभाशाली व्यक्तित्व हुन्