© 2023
काठमाडौँ । चीन भ्रमणमा रहनु भएका नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र चीनको राष्ट्रिय वन तथा घाँसे मैदान मन्त्री लिउ गुओहोङबिच भेटवार्ता भएको छ । सोशिक्रममा मन्त्री शाहीले नेपाल र चीनको पुरानो, मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध रहेको साथै चीन घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीको