• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
एसीसी महिला टी–ट्वान्टीः फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन जोड्यो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले

महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित

काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह

नेपालको लगातार दोस्रो जित, कुवेतलाई २५ रनले हरायो

मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले जितका लागि कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई ५० रनले हरायो

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई नेपालले ५० रनले

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपः नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

मलेसिया जाने महिला क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ