• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
एशियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

काठमाडौँ । नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियाली प्रतिष्पर्धा हुन लागेको हो । गत वर्ष भने नेपालले एशिया यु–१८