१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए । उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वल्र्ड रेकर्ड राखेका जापानका