© 2023
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुने छ । ललितपुरको गोदाबारीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनहरुमाथि हिजो