© 2023
काठमाडौ । नेपालको चर्चित फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले वाकथन गरेको छ । शनिवार बिहान काठमाडौंको बिजुलीबजारदेखि माईतीघर मण्डलासम्म एमआरआरले वाकथन गरेको हो । वाकाथन कार्यक्रमको सन्देश राष्ट्रिय जागरणको बोकेको “वाक फर नेशन, वेक फर नेशन” नारा थियो । एमआरआर समूहले यस कार्यक्रममार्फत राष्ट्रप्रेम, एकता र जागरणको सन्देश