२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला च्याम्पियन्स लिगमा एपीएफ ४–० ले पराजित

काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणमा एपीएफ क्लब लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स विरुद्ध ४–० गोल अन्तरले हार व्यहोरेको हो। पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल गर्दै प्रतिद्वन्द्वीले फराकिलो अन्तरले पराजित भएको छ। यसअघि एपीएफले

ललितपुर मेयर कप: अपराजित रहँदै एपीएफ फाइनलमा प्रवेश

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय