© 2023
काठमाडौं । नेपालका लागि रसियाली कार्यबाहक राजदूत एन्द्रेइ किसेलन्कोले रुसी महासंघले नेपाली मिडियाहरुबाट नेपाल भित्रका र अन्तर्राष्ट्रिय घटनाहरूको वस्तुनिष्ठ र सन्तुलित समाचार कभरेजको अपेक्षा गरेको बताउनुभएको छ । आज साँझ दुताबासमा नेपाली मिडियाका केही सम्पादकहरुलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले आफूहरुले आवश्यक सूचना तथा जानकारी