© 2023

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेको हो । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको