© 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएकोबताउनु भएको छ । एनसेल बिक्री प्रकरणमा जबाफ दिन राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले छोरीमाथि भएको आक्रमण लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला भएको बताउनु भयो । बैठकमा उहाँले भन्नुभयो -मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् ।