२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना…

मुस्ताङ। उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा इलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्बधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकलाई घरदैलोमै पुगेर सेवा पुर्‍याउने गरी राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिएको हो । उत्तर चीनसँग सिमाना