© 2023
काठमाडौँ।उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित ‘समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तक्र्रियामा उहाँले नेपालका सबैखाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको उल्लेख गर्दै महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन सम्भव भएको बताउनुभयो । महिला कलाकर्मीले कलाका