© 2023
काठमाडौँ । लोकसेवा आयोगको बढुवा समितिको बैठकले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा हुनेहरु यसप्रकार रहेका छन्ः