© 2023
काठमाडाैँ । नेपालमा विद्यार्थीलक्षित उद्यमशीलतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल कमर्श एशोसिएशनको सहकार्यमा मेघा कलेजले सम्मेलन यही जेठ १ र २ गते आयोजना गर्न लागेको हो । ललितपुरको कुमारीपाटीस्थित कलेजको प्राङ्गणमा आयोजना हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई उद्यमशीलतामार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यका साथ आयोजना