१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म उडान बन्द

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै आज मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो