© 2023
काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताउनुभएको छ । वागमती प्रदेश सरकारले आईतवार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर अन्तरसंवाद कार्यक्रमका उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट प्रमुख बन्न पाउने व्यवस्था भएको बताउनु भयो

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागी मात्रै मुख्यमन्त्री नभएको बताउनुभएको छ ।