३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानमाथिको अमेरिका–इजरायली आक्रमणको विरोधमा सिड्नीमा प्रदर्शन

काठमाडौँ। अमेरिका र इजरायलले हालै इरानमाथि गरेको सैन्य आक्रमणको विरोध गर्दै सिड्नी टाउन हल नजिकै सयौं मानिसहरू भेला भएर र्याली र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले इरानलाई छोडिदेऊ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ