• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले जित्यो इमिरेट्स कपको उपाधि

एजेन्सी । इंग्लिस क्लब आर्सनलले इमिरेट्स कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फ्रेन्च क्लब एएस मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको खेलको ३१ औं मिनेटमा