८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊर्जा विकासका लागि दशक घोषणा गरी अघि बढ्नुपर्छः सांसद श्रीराम…

काठमाडाैँ । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय संकल्पलाई सफल बनाउन ‘ऊर्जा विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। इप्पानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिले शक्तिशाली सरकार गठन भएको र राजनीतिक इच्छाशक्ति पनि बलियो रहेकाले नेपाललाई ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर