६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्भेस्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानीको तयारी

काठमाडौँ । घरजग्गा व्यवसायीहरु एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरु एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत देशका मुख्य शहरहरुमा लगानी गर्ने गरी तयारी भइरहेको हो । अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनुभएको छ ।  घिमिरेले देशभरका