• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
इन्द्र बम मल्लको ‘नेपाली कथा’ सार्वजनिक

काठमाडौँ । नवगायक इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ । सो नयाँ गीतमा गायक मल्लका शब्द तथा संगीत रहेको छ भने पाश्र्व स्वर गायिका संगीता राना प्रधानको रहेको छ । गायक मल्लसँगै सो गीतको भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा पनि रहेकी छिन् । त्यसैगरी कलाकारहरु आशा