२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइपिएल: आरसीबीद्वारा डिफेन्डिङ च्याम्पियन केकेआर पराजित

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले शनिबार कोलकाताको ईडेन गार्डेनमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिग २०२५ मा शानदार सुरुवात गरेको छ । यसपटक युवा खेलाडी रजत पाटीदारको कप्तानीमा रहेको आरसीबीले अजिंक्य रहाणेको कप्तानीमा रहेको केकेआरलाई पहिलो खेलमै सहज रुपमा