१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइसल्याण्डमा रहेका नेपालीले अभिभावक भेटेपछि …

आइसल्याण्ड । आइसल्याण्ड झट्ट सुन्दा चिसो देश । तर थोरै मात्रामा रहेका नेपालीहरू यहाँ मौसमका रूपमा होइन विज्ञका रूपमा जमेर बसेका छन् । कमै मात्र नेपाली पुग्ने यो ठाउँमा पहिलो पटक २५ वर्ष अगाडि पुगेका नेपाली आशकुमार गुरुङले बनाएको गोरेटोमा अहिलेसम्म १७० जना नेपाली विभिन्न पेशा र व्यवसाय गरेर बसिरहेका