१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमाको स्थास्थ्य बिग्रिएपछि अश्विन टेस्टबाट बाहिरिए, आफ्नो र परिवारको स्वास्थ्य…

एजेन्सी । भारतीय टोलीका स्पिनर आर अश्विन आमाको स्वास्थ्यमा समस्या देखिएपछि इंग्ल्याण्डविरुद्धको राजकोटमा हुने तेस्रो टेस्टबाट बाहिरिएका छन् । शुक्रबार बीसीसीआईले पारिवारिक आकस्मिक कारणले अश्विनको प्रस्थान बारे जानकारी गरायो । यसै क्रममा बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आफ्नी आमाको स्वास्थ्य बिग्रँदै गएको बताए । बीसीसीआईले भन्यो, ‘हामी च्याम्पियन क्रिकेटर र उनको