४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यी हुन् विश्वकै सबैभन्दा आरामदायी जेल, जहाँ कैदीलाई मिल्छ होस्टेलको…

एजेन्सी । हामी जेलको नाम सुन्ने बित्तिकै दुई समयको सुकेको रोटी र सानो कोठामा थुनिएको कठिन जीवन सम्झन्छौं । तर के तपाईलाई थाहा छ संसारमा यस्ता जेलहरु छन्, जहाँ कैदीहरुले धेरै सुविधाहरु पाउँछन् । यी कारागारहरूमा सायद कैदीले सजाय काट्न पछुताउनु पर्दैन । सामान्यतया कारागारमा कैदीहरूलाई दिनमा तीन छाक खाना