• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण कानुनमा अंकुश, ९३% खुला गर्न आदेश

बंगलादेशको सर्वोच्च अदालतले सरकारले अघि बढाएको सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा) व्यवस्थामा भारी कटौती गरिदिएको छ । अल जजिरा संचारमाध्यमका अनुसार, देशव्यापी रूपमा विद्यार्थीको आन्दोलन जारी रहेकै अवस्थामा सर्वोच्चले फैसला गरेको हो । सर्वोच्चले खुला विज्ञापनका लागि ९३ प्रतिशत छुट्याइको छ भने बाँकी ७ प्रतिशतमध्ये ५ प्रतिशत स्वतन्त्रता सेनानीका सन्तान