२४ श्रावण २०८३, आईतवार
,
Latest
तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकतावद्ध बनाउनका लागि पुन: निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुन: निर्वाचनको माग गरेको हो । अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रश्ताव हास्यास्पद