४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमाछोरी मृत भेटिए

धनगढी। कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका-११ गोठानकी २३ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए । प्रहरी घटनास्थल पुग्दा छिमेकीले छोरी प्रिन्सीको पासो फुकालिसकेका थिए। मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्। मृतक