१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
आप्रवासीलाई इरानबाट बाहिर निकाल्न सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घको घोषणा

काठमाडाैँ । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले शुक्रबार मध्यपूर्व युद्धमा फसेका केही जोखिममा रहेका आप्रवासीहरूलाई इरान छोड्न मद्दत गरिरहेको बताएको छ । सयौं अन्यलाई सहयोग गर्न अनुरोध प्राप्त भएको उक्त निकायले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले ठूलो बमबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरु अत्यधिक जोखिममा रहेको जनाएको छ।

भर्खरै