२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?
भानुजयन्ती: भानुभक्तीय रामायणको बहुआयामिक सन्दर्भ

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज